MHR Notice
Since this organization will send you for foreign employment at zero cost in compliance with the RBA's Code of Conduct, we request the person willing to apply can contact the office of this organization directly without any hesitation without using any mediator/ intermediary/ agent. In addition, as bribery, corruption and gifts are probhited in this organization, we urge the applicant or his relatives to take advantage of the opportunity to go for foreign employnment without doing any financial transactionor no other item of value in its place.
If you have any grievance or feedback regarding our service please do contact as per below.
Hotline No. 01-4983080
Email: grievance.massmngt@gmail.com
MHR सूचना
यस संस्थाले RBA को आचारसंहितालाई पालना गर्दै शुन्य लागतमा बैदेशिक रोजगारीमा पठाऊने भएकाले आबेदन दिन इच्छुक व्यक्तिले मध्यस्थकर्ता / बिचौलिया प्रयोग नगरी बिना संकोच एस संस्थाको कार्यालयमा सिधै सम्पर्क गर्न अनुरोध गर्दछौ | यसका साथै यस संस्थामा घुस, भ्रस्टाचार तथा उपहार निषेध गरिएको हुदा आवेदक वा उहाको आफन्तहरुले कहिँ कतै पनि आर्थिक कारोबार वा त्यसको सट्टामा अन्य बहुमुल्य बस्तु प्रदान नगरी बैदेशिक रोजगारीमा जना पाउने अवसरलाई सदुपयोग गर्न आहवान गर्दछौ |
यदी यहाँहरुसंग हाम्रो सेवा सम्बन्धमा कुनै गुनासो वा प्रतिक्रिया भएमा कृपया तल उल्लेख गरे बमोजिम सम्पर्क गर्न आनुरोध गर्दछौ |
हटलाइन न. ०१-४९८३०८०
इमेल : grievance.massmngt@gmail.com